back
NMB Ad

मेगा बैंकको सेयर भर्नुभयो ? म्याद ३ दिनमात्र बाँकी

काठमाडौं । मेगा बैंकको हकप्रद शेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । बैंकले आफ्ना शेयरधनीलाई चार बराबर एक ४ः१० का अर्थात २५ प्रतिशत हकप्रद निष्काशन गरेकोे थियो ।

बैंकले १०० रुपैयाँ अंकित ८१ लाख १ हजार ४३८ कित्ता शेयर निष्कासन गरेको छ । बैंकका शेयरधनीले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।

प्रकाशितः २०७३ भदौ २७

वि.सं.२०७३ भदौ २७ सोमवार १५:३९ मा प्रकाशित

You can share this post!

वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै   

वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै   

वि.सं.२०८२ वैशाख १७ बुधवार ०६:४१

काठमाडौँ : प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छ : शिक्षामन्त्री पन्त   

शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छ : शिक्षामन्त्री पन्त   

वि.सं.२०८२ वैशाख १७ बुधवार ०६:३५

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग...

आजको मौसम : यी स्थानमा हावाहुरी चल्ने  पूर्वानुमान   

आजको मौसम : यी स्थानमा हावाहुरी चल्ने  पूर्वानुमान   

वि.सं.२०८२ वैशाख १७ बुधवार ०६:३२

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ वैशाख १७ बुधवार ०६:२७

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १७ बैशाख २०८२ बुधवार, कस्तो रहला आजको राशिफल ?

आज १७ बैशाख २०८२ बुधवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८२ वैशाख १७ बुधवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ : मुख्यमन्त्री कार्की 

कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ : मुख्यमन्त्री कार्की 

वि.सं.२०८२ वैशाख १६ मंगलवार २१:१३

बिर्तामोड : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले कोशी प्रदेशलाई लगानीमैत्री...