back

जनता बैंकमा खाता खोल्दा ‘लाखौको दुर्घटना र एक करोडको घर बिमा’ सुविधा

Kumari bank ad

काठमाण्डौ । जनता बैंकले जनता कवच नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु र एक करोड रुपैयाँसम्मको घर बीमा सुविधासहितको नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो ।

नयाँ खाता खोल्नेले खातामा रहेको रकमको २० गुणा वा एक करोड रुपैयाँ बराबरको घर बीमा सुविधा पाउने छन् । नयाँ खाताले आम जनतालाई बचत मात्र नभइ सुरक्षासमेत प्रदान गर्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशितः २०७३ भदौ २८

वि.सं.२०७३ भदौ २८ मंगलवार १४:४७ मा प्रकाशित

You can share this post!

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

वि.सं.२०८० मंसिर २५ सोमवार १०:१५

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...