back
NMB ad

फर्स्ट माइक्रोफाइनान्सले लगानीकर्तालाई बोनस र हकप्रद पारित गर्न साधारण सभा बोलाईयो

Kumari bank ad

काठमाडौ । फर्स्ट माइक्रोफाइनान्सले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव अघि सारेको छ । सोही प्रस्ताव पारित गराउनका लागि कम्पनीले असोज १९ गते साधारणसभा बोलाएको छ ।

साधारणसभाबाट कम्पनीले पूँजी वृद्धिका लागि ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव समेत पारित गर्दैछ । माइक्रोफाइनान्सले मौद्रिक नीति मार्फत राष्ट्रियस्तरको थोक लघुवित्त कम्पनीको चुक्ता पूँजी ६० करोड पुर्याउनु पर्ने व्यवस्था अनिवार्य गरे पछि हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि माइक्रोफाइनान्सले असोज ५ गते शेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ । १५ प्रतिशत बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले असोेज ४ गतेसम्ममा माइक्रोफाइनान्सको शेयर खरिद गरिसक्नु पर्ने हुन्छ ।

५० प्रतिशत हकप्रद सुरक्षित गर्नका लागि भने धितोपत्र बोर्डबाट स्वीकृति पाए पछि माइक्रोफाइनान्सले बुक क्लोजको अर्को सुचना प्रकाशित गर्नेछ ।

प्रकाशित मितिः २०७३ भदौ २९

वि.सं.२०७३ भदौ २९ बुधवार १३:३१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...