back
mega bank Ad
Hero Ad

फर्स्ट माइक्रोफाइनान्सले लगानीकर्तालाई बोनस र हकप्रद पारित गर्न साधारण सभा बोलाईयो

काठमाडौ । फर्स्ट माइक्रोफाइनान्सले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव अघि सारेको छ । सोही प्रस्ताव पारित गराउनका लागि कम्पनीले असोज १९ गते साधारणसभा बोलाएको छ ।

साधारणसभाबाट कम्पनीले पूँजी वृद्धिका लागि ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव समेत पारित गर्दैछ । माइक्रोफाइनान्सले मौद्रिक नीति मार्फत राष्ट्रियस्तरको थोक लघुवित्त कम्पनीको चुक्ता पूँजी ६० करोड पुर्याउनु पर्ने व्यवस्था अनिवार्य गरे पछि हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि माइक्रोफाइनान्सले असोज ५ गते शेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ । १५ प्रतिशत बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले असोेज ४ गतेसम्ममा माइक्रोफाइनान्सको शेयर खरिद गरिसक्नु पर्ने हुन्छ ।

५० प्रतिशत हकप्रद सुरक्षित गर्नका लागि भने धितोपत्र बोर्डबाट स्वीकृति पाए पछि माइक्रोफाइनान्सले बुक क्लोजको अर्को सुचना प्रकाशित गर्नेछ ।

प्रकाशित मितिः २०७३ भदौ २९

वि.सं.२०७३ भदौ २९ बुधवार १३:३१ मा प्रकाशित

You can share this post!

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

वि.सं.२०७९ मंसिर १२ सोमवार २०:३५

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो...

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:२५

काठमाडौं । आईतबार र सोमबार थप दुई कम्पनीहरुले लाभांश घोषणा...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...