back
mega bank Ad
Hero Ad

एमाले नेता माधव नेपालले बिराटनगरपुगेर भने : मुलुकको अर्थतन्त्रको आधार नै कृषि !

विराटनगर, २९ भदौ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकको अर्थतन्त्रको आधार नै कृषि भएकाले कृषि उत्पादनमा जोड दिइनुपर्ने बताएका छन्।
युवा किसान सङ्घद्वारा आज विराटनगरमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कृषिलाई गौरवको क्षेत्र ठानेर उत्पादन वृद्धिका लागि किसानलाई अग्रसर गराउनु पर्ने धारणा राखे ।
प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रको स्वाभिमानमाथि खेलवाड नहोस् भनि सबैलाई चिन्ताको विषय बनेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रिय हितविपरीत कुनै सम्झौता नगर्न आग्रह गरे ।
एमाले मोरङका अध्यक्ष महेश रेग्मीले कृषि क्षेत्रमा परिवर्तन गर्न युवा शक्तिलाई अगाडि बढाउनुपर्ने बताए।

वि.सं.२०७३ भदौ ३० बिहीवार ०७:५३ मा प्रकाशित

You can share this post!

थप दुई लघुवित्तसहित  तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई लघुवित्तसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर २० मंगलवार १७:१०

काठमाडौं । मंगलबार थप तीन कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:५६

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले भरतमोहन अधिकारी...

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:४८

काठमाडौं ।  कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र...

आदर्श सञ्चार सहकारीको १६ औं वार्षिक साधारणसभा एकाईगत रुपमा रेशबाट शुरु

आदर्श सञ्चार सहकारीको १६ औं वार्षिक साधारणसभा एकाईगत रुपमा रेशबाट शुरु

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:४३

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १६ औं...

निर्वाचन आयोगले गर्‍याे समानुपातिक सिटको कानुन हेरफेर

निर्वाचन आयोगले गर्‍याे समानुपातिक सिटको कानुन हेरफेर

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:३४

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ...

१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीले गरिन् उद्घाटन

१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीले गरिन् उद्घाटन

वि.सं.२०७९ मंसिर २० मंगलवार १५:५३

मोहम्मद हबिब, भैरहवा ।  ‘जोश र उत्साहका लागि खेलकुद’ भन्ने...