back
NMB ad

सैनिक कारबाहीमा ६२ को मृत्यु, १५ जना घाइते !

Kumari bank ad

कावुल । अफगानिस्तानमा अफगान सेना र प्रहरीको संयुक्त सहभागीतामा आतङ्ककारी विरुद्ध बुधवार बिहानबाट सुरु भएको कारवाहीमा परी ६२ जना आतङ्ककारीको मृत्यु भएको अफगान गृह मन्त्रालयले बिहीबार प्रकाशित एक विज्ञप्तिमा सो जानकारी दिएको छ ।

देशको शान्ति सुरक्षामा खटिएका अफगानिस्तान राष्ट्रिय सुरक्षा फौजले गत २४ घण्टाभित्र गरेको कारबाहीको क्रममा ती आतङ्ककारीको मृत्यु भएको रक्षा मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकाअनुसार सो कारबाहीको क्रममा अन्य १५ जना घाइते भएका छन् ।

प्रकाशितः २०७३ भदौ ३०

वि.सं.२०७३ भदौ ३० बिहीवार १६:१० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...