back
mega bank Ad
Hero Ad

कोशी नदीमा डुंगा पल्टियो, ३६ जनाको सकुशल उद्दार !

काठमाण्डौं । सुनसरीको प्रकाशपुरस्थित कोसी नदीमा यात्रुबहाक डुंगा पल्टिएको छ । श्रीलंका टप्पुबाट प्रकाशपुर बजारतर्फ गइरहेको डुंगा सुनसरीको राजाबासमा कोसी नदीमा पल्टिएको हो ।

डुंगासँगै डुबेका ३६ जनाको सकुशल उद्धार गरिएको छ । डुंगामा कति जना थिए भन्ने एकिन नभइसकेको प्रहरीले जनाएको छ ।
अरुको खोजी भइरहेको छ । प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीका साथै स्थानीयबासी उद्धारमा जुटेका छन् ।

डुंगामा ४५ भन्दा बढी रहेको र क्षमता भन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको अनुमान छ ।

प्रकाशितः २०७३ असोज १

वि.सं.२०७३ असोज १ शनिवार १४:०४ मा प्रकाशित

You can share this post!

थप दुई लघुवित्तसहित  तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई लघुवित्तसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर २० मंगलवार १७:१०

काठमाडौं । मंगलबार थप तीन कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:५६

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले भरतमोहन अधिकारी...

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:४८

काठमाडौं ।  कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र...

आदर्श सञ्चार सहकारीको १६ औं वार्षिक साधारणसभा एकाईगत रुपमा रेशबाट शुरु

आदर्श सञ्चार सहकारीको १६ औं वार्षिक साधारणसभा एकाईगत रुपमा रेशबाट शुरु

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:४३

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १६ औं...

निर्वाचन आयोगले गर्‍याे समानुपातिक सिटको कानुन हेरफेर

निर्वाचन आयोगले गर्‍याे समानुपातिक सिटको कानुन हेरफेर

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:३४

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ...

१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीले गरिन् उद्घाटन

१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीले गरिन् उद्घाटन

वि.सं.२०७९ मंसिर २० मंगलवार १५:५३

मोहम्मद हबिब, भैरहवा ।  ‘जोश र उत्साहका लागि खेलकुद’ भन्ने...