back
NMB ad

नरेन्द्र मोदीको मुल्य जम्मा भारु १ हजार !

Kumari bank ad

काठमाण्डौं । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीलाई ९ सय ५८ भारुमा किन्न सकिन्छ । ९ सय ५८ भारु खर्चिएपछि २४ सै घण्टा मोदीसँगै बस्न पाइनेछ ।

भारतीय एक कम्पनीले धमाधम नरेन्द्र मोदीको उत्पादन गरिरहेको छ । नरम खेलौना बनाउने कम्पनी टिकल्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वरुपकै खेलौना तयार पारेको छ र यसलाई अनलाइन मार्फत बिक्रिमा राखेको छ । सबैभन्दा सानो आकारको मोदी खेलौनालाई ९ सय ५८ भारु मूल्य  तोकिएको छ ।

त्यसभन्दा ठूलो आकारको मोदीको मूल्य १३६५ भारु छ ।

प्रकाशितः २०७३ असोज २

वि.सं.२०७३ असोज २ आइतवार १६:३५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...