back
mega bank Ad
Hero Ad

नरेन्द्र मोदीको मुल्य जम्मा भारु १ हजार !

काठमाण्डौं । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीलाई ९ सय ५८ भारुमा किन्न सकिन्छ । ९ सय ५८ भारु खर्चिएपछि २४ सै घण्टा मोदीसँगै बस्न पाइनेछ ।

भारतीय एक कम्पनीले धमाधम नरेन्द्र मोदीको उत्पादन गरिरहेको छ । नरम खेलौना बनाउने कम्पनी टिकल्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वरुपकै खेलौना तयार पारेको छ र यसलाई अनलाइन मार्फत बिक्रिमा राखेको छ । सबैभन्दा सानो आकारको मोदी खेलौनालाई ९ सय ५८ भारु मूल्य  तोकिएको छ ।

त्यसभन्दा ठूलो आकारको मोदीको मूल्य १३६५ भारु छ ।

प्रकाशितः २०७३ असोज २

वि.सं.२०७३ असोज २ आइतवार १६:३५ मा प्रकाशित

You can share this post!

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर

वि.सं.२०७९ असोज ३ सोमवार १६:०७

काठमाडौं। डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ को छैटौं...

वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन : विश्व इतिहास

वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन : विश्व इतिहास

वि.सं.२०७८ पुस १६ शुक्रवार ०७:४७

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा...

विश्व इतिहासमा आजः विमानभित्र बम बिस्फोट

विश्व इतिहासमा आजः विमानभित्र बम बिस्फोट

वि.सं.२०७८ पुस ६ मंगलवार ०७:१६

आज २१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा...

आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो एउटा पेन्गुइन

आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो एउटा पेन्गुइन

वि.सं.२०७८ कात्तिक २८ आइतवार १४:३८

एजेन्सी । न्युजिल्यान्डमा एउटा पेन्गुइन आफ्नो वास्तविक वासस्थानबाट तीन हजार...

समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:१६

काठमाडौं । पछिल्लो समयमा समुद्री ह्वेलले मानिसहरुलाई आक्रमणको निशाना बनाउन...

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

वि.सं.२०७८ असोज २७ बुधवार ०८:२३

ओस्लो । सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म...