back
NMB ad

विकास बैंकले ल्याउँदैछ ५० प्रतिशत हकप्रद, यही १० गते बुक क्लोज हुँदै !

Kumari bank ad

काठमाण्डौं । कृषि बिकास बैंकले ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ भने यही प्रयोजनका लागि असोज १० गते एक दिन सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । यो सूचना अनुसार ५० प्रतिशत हकप्रदका लागि असोज ९ गतेसम्म यस कम्पनीको सेयर किनिसक्नुपर्ने छ ।

धितोपत्र बोर्डबाट आईतबार हकप्रद निश्काशनको स्वीकृति पाएपछि बैंकले सोही दिन संचालक समितिको बैठक राखी सेयरधनी दर्ता किताब बन्दको मिति तय गरेको हो । बैंकले हकप्रद बिक्री गर्ने दिन भने तोकिसकेको छैन ।

गत आर्थिक बर्षमा बैंकले दुई अर्ब ५७ करोड खुद नाफा गरी प्रति सेयर आम्दानी ५५ रुपैयाँ ६४ पैसा कायम भएको देखाएको छ । प्रति सेयर आम्दानी ५५ रुपैयाँ भन्दा माथि कायम गरेर बाणिज्य बैंकहरुमा सबैभन्दा बढी प्रति सेयर आम्दानी गर्ने मध्येमा तेस्रो भएको छ ।

३ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज ३ सोमवार १२:२७ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...