back
mega bank Ad
Hero Ad

अब जियोनी मोबाइल किन्दा दुबई घुम्न पाइने !

 

काठमाण्डौं । चिनियाँ स्मार्टफोन जियोनीले चाडपर्वलार्इ लक्षित गर्दै जियोनी उत्सव अफर, दुबर्इ सफर योजना ल्याएको छ।

कम्पनीले योजना अन्तर्गत जियोनी स्मार्टफोन खरीदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् । स्क्रयाच कार्डमार्फत जियोनीका एक्सक्लुसिभ गिफ्ट, ५० वटा जियोनी एफ १०३ प्रो मोबार्इल सेट र १२ वटा दुबर्इ ट्रिप पाउने कम्पनीले जनाएको छ। दुबर्इ ट्रिपमा हवार्इ टिकटसहित चार दिन तीन रात बस्न र खानको सुविधा हुने कम्पनीले जानकारी दिएको छ।

यो योजना असोज चार गतेबाट कार्यान्वयनमा आउने र कात्तिक ४ गतेसम्म मात्रै लागु हुनेछ।

४ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज ४ मंगलवार १५:०१ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...