back
Hero Ad

नविल बैंक र एनआइसी एसियाको सेयर किन्नुभयो ? बुक क्लोज हुँदै !

काठमाडौं । नविल बैंक र एनआइसी एसियाले घोषणा गरेको बोनस सेयरको समय आज सकिँदै छ । दुबै बैंकले बुधबारदेखि बुक क्लोज बन्द गर्दैछन् । दुवै बैंकले १८ गते साधारणसभा आहृवान गरेका छन् । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस बितरण गर्दैछ । त्यसैगरी, एनआईसी एशियाले २६ प्रतिशत बोनस र १.३७ प्रतिशत नगद लाभांस बितरण गर्दैछ ।

प्रकाशितः २०७३ असोन ४

वि.सं.२०७३ असोज ४ मंगलवार १६:१० मा प्रकाशित

You can share this post!

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२३

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा...

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले...

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि  एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

एनएमबि बैंकले ल्यायो नारीहरुका लागि एनएमबि स्मार्ट नारी बचत खाता, यस्ता छन् विशेषता

वि.सं.२०७९ भदौ २ बिहीवार १६:२०

काठमाडौं । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला...

अपी पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता कति पुग्यो ?

अपी पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ भदौ २ बिहीवार १६:११

काठमाडौं । आज अपी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ...

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण

वि.सं.२०७९ भदौ २ बिहीवार १५:४३

काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल...

७६ हजार ९३० कित्ता बिक्री भयो निफ्राको सेयर, प्रतिकित्ता कति ?

७६ हजार ९३० कित्ता बिक्री भयो निफ्राको सेयर, प्रतिकित्ता कति ?

वि.सं.२०७९ भदौ २ बिहीवार १५:३५

काठमाडौं । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य वृद्धि भएको...