back
NMB ad

माइक्रोफाइनान्सले दिने भयो ६१ प्रतिशत बोनश शेयर

Kumari bank ad

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले लगानीकर्तालाई ६१ प्रतिशत बोनस शेयर दिने भएको छ ।

बैंकको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ६१ प्रतिशत बोनश शेयर र ३।२१ प्रतिशत नगद लाभांस दिने भएको हो । कम्पनीले चुक्ता पुँजीको ३९ प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको छ । कम्पनीले घोषणा गरेको बोनस र हकप्रद सेयर नियामक नेपाल राष्ट्र बैंक र संस्था स्वयंको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै वितरण हुनेछ ।

प्रकाशितः २०७३ असोन ४

वि.सं.२०७३ असोज ४ मंगलवार १६:४५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...