back
NMB ad

भगवान हनुमानलाई पू¥याईयो जेल !

Kumari bank ad

काठमाण्डौं । साक्षात भगवानलाई नै जेलमा कसले पो हाल्न सक्ला र रु भन्ने ठान्नुभएको छ भने जरुर यो पढ्नुहोस् । भारतको बिहारस्थित मधुबनी जिल्लामा भगवान हनुमानलाई जेल हालिएको छ ।

मधुवनीको नवटोली गाउँमा भगवान हनुमानलाई पुलिसले आफुसँगै लगेर कैद गरेको छ । मामिला जमिनसम्बन्धी विवादको थियो तर यसको सजाय हनुमानले भोग्नुपर्यो ।

नवटोली गाउँमा एक समाधीस्थलको जमिनको विषयलाई लिएर विवाद उत्पन्न भयो । दुई जातिका मानिसहरुबीच जमिन कब्जा गर्ने विषयमा विवाद हुँदा एक समुदायका मानिसहरुले रातारात त्यो विवादित जग्गामा मन्दिरको निर्माण गरी हनुमानको मूर्ति स्थापना गरे ।

जब अर्को समुदायका मानिसहरुले बिहान एकाएक विवादित जग्गामा मन्दिर र हनुमानको मूर्ति देखे उनीहरु असन्तुष्ट बने र पुलिसमा उजुरी गरे । प्रहरी घटनास्थलमा पुगेर मन्दिरमा राखिएको हनुमानको मूर्ति उखेलेर लग्यो ।

हनुमानको मूर्तिलाई प्रहरीले मधुवननगर पुलिसचौकीमै राखेको छ । विचरा दुई जातिको आपसी लडाइँमा भगवान हनुमान पुलिसको हातबाट पक्राउ परेर पुलिस चौकीमा थुनिनु परेको छ ।

प्रकाशितः २०७३ असोज ७

वि.सं.२०७३ असोज ७ शुक्रवार १२:२५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...