back
mega bank Ad
Hero Ad

भगवान हनुमानलाई पू¥याईयो जेल !

काठमाण्डौं । साक्षात भगवानलाई नै जेलमा कसले पो हाल्न सक्ला र रु भन्ने ठान्नुभएको छ भने जरुर यो पढ्नुहोस् । भारतको बिहारस्थित मधुबनी जिल्लामा भगवान हनुमानलाई जेल हालिएको छ ।

मधुवनीको नवटोली गाउँमा भगवान हनुमानलाई पुलिसले आफुसँगै लगेर कैद गरेको छ । मामिला जमिनसम्बन्धी विवादको थियो तर यसको सजाय हनुमानले भोग्नुपर्यो ।

नवटोली गाउँमा एक समाधीस्थलको जमिनको विषयलाई लिएर विवाद उत्पन्न भयो । दुई जातिका मानिसहरुबीच जमिन कब्जा गर्ने विषयमा विवाद हुँदा एक समुदायका मानिसहरुले रातारात त्यो विवादित जग्गामा मन्दिरको निर्माण गरी हनुमानको मूर्ति स्थापना गरे ।

जब अर्को समुदायका मानिसहरुले बिहान एकाएक विवादित जग्गामा मन्दिर र हनुमानको मूर्ति देखे उनीहरु असन्तुष्ट बने र पुलिसमा उजुरी गरे । प्रहरी घटनास्थलमा पुगेर मन्दिरमा राखिएको हनुमानको मूर्ति उखेलेर लग्यो ।

हनुमानको मूर्तिलाई प्रहरीले मधुवननगर पुलिसचौकीमै राखेको छ । विचरा दुई जातिको आपसी लडाइँमा भगवान हनुमान पुलिसको हातबाट पक्राउ परेर पुलिस चौकीमा थुनिनु परेको छ ।

प्रकाशितः २०७३ असोज ७

वि.सं.२०७३ असोज ७ शुक्रवार १२:२५ मा प्रकाशित

You can share this post!

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर

वि.सं.२०७९ असोज ३ सोमवार १६:०७

काठमाडौं। डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ को छैटौं...

वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन : विश्व इतिहास

वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन : विश्व इतिहास

वि.सं.२०७८ पुस १६ शुक्रवार ०७:४७

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा...

विश्व इतिहासमा आजः विमानभित्र बम बिस्फोट

विश्व इतिहासमा आजः विमानभित्र बम बिस्फोट

वि.सं.२०७८ पुस ६ मंगलवार ०७:१६

आज २१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा...

आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो एउटा पेन्गुइन

आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो एउटा पेन्गुइन

वि.सं.२०७८ कात्तिक २८ आइतवार १४:३८

एजेन्सी । न्युजिल्यान्डमा एउटा पेन्गुइन आफ्नो वास्तविक वासस्थानबाट तीन हजार...

समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:१६

काठमाडौं । पछिल्लो समयमा समुद्री ह्वेलले मानिसहरुलाई आक्रमणको निशाना बनाउन...

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

वि.सं.२०७८ असोज २७ बुधवार ०८:२३

ओस्लो । सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म...