back
mega bank Ad
Hero Ad

बैंकमा जागिर खान मन छ ? नविल इन्भेष्टमेन्टमा आवेदन दिनुहोस्

काठमाण्डौं । नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले कर्मचारी माग गरेको छ । नविल बैंकद्धारा हालसालै सञ्चालित कम्पनीले एक जना कर्पोरेट सल्लाहकार र केही संख्यामा मर्चेन्ट बैंकिङ पदका लागि दरखास्त आह्वान गरेको हो ।

उक्त दुबै पदका लागि व्यवस्थापन तथा अर्थशास्त्रमा पहिलो श्रेणीमा स्नातक उतीर्ण गरेको अथवा सीए, एसीसीए अथवा सीएफए गरेको अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । साथै, कम्तीम तीन वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको हुनुपर्नेछ । नेपाली पुँजी बजार र यसको नियमनबारे जानकारी भएका र ४० वर्ष उमेर ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । यसका अलावा अंग्रजी र नेपाली भाषा लेखन र बोलीचालीमा पोख्त, माइक्रोसफ्ट एप्लिकेसनहरु चलाउन जान्ने र राम्रो कम्युनिकेसन क्षमता भएको हुनुपर्ने बताइएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २८ सेप्टेम्बर अर्थात असोज १२ गतेभित्रमा कम्पनीमा सम्पर्क गरिसक्नुपर्नेछ ।

प्रकाशितः २०७३ असोज ८

वि.सं.२०७३ असोज ८ शनिवार १०:४६ मा प्रकाशित

You can share this post!

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

वि.सं.२०७९ मंसिर १० शनिवार १५:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता...

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ मंसिर १० शनिवार ०७:१९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...