back
mega bank Ad
Hero Ad

साताभर ३७ अंकले नेप्से ओर्लिँदा ५ अर्ब ६५ करोडको सेयर कारोबार

काठमाण्डौं । साताभर ३७ अंकले नेप्से ओर्लिँदा ५ अर्ब ६५ करोडको कारोबार भयो। यो रकम गत साताको भन्दा ५० दशमलव ८४ प्रतिशत बढी हो। गत साता ३ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

साताको अन्तिम दिनसम्म नेप्से १७ सय ६६ अंकमा कायम रहेको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ८ अंकले घटेर ३ सय ८२ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रह्यो। उसको एक अर्ब २१ करोड रुपैयाँको सेयर कारोबार भयो।

सनराइज, नबिल, एनआईसी एसिया र नेपाल बंगलादेश बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा एनआइविएल सम्वृद्धि फण्ड १ अग्रस्थानमा रहेको छ। उसको ८ लाख इकाई किनबेच भयो।

प्रकाशितः २०७३ असोज ८

वि.सं.२०७३ असोज ८ शनिवार १२:१३ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...