back
mega bank Ad
Hero Ad

विश्व पर्यटन दिवसको अवसरमा नाट्टाको शहर सफा राखौं अभियान सम्पन्न

काठमाडौ । विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले शनिबार उपत्यकामा साईकल र्याली सम्पन्न गरेको छ । आजै कम्मर कसौं हाम्रा शहर सुन्दर शहर बनाउन भन्ने लगायत नारासहित शहर सुन्दर राखौं भन्ने उदेश्यका साथ नाट्टाले र्याली आयोजना नाट्टाका कार्यबाहक अध्यक्ष पाण्डेले जानकारी दिए ।

नाट्टाको केन्द्रिय कार्यालय नक्साल दरबारमार्ग, सिंहदरबार, थापाथली हुँदै साईकल र्याली पाटन दरबार स्वायर पुगेर सरसफाई कार्यक्रम गर्नुका साथै र्याली फर्किएर त्रिपुरेश्वर, वसन्तपुर दरबार स्वायर, ठमेल हुँदै समापन गरियो । र्यालीमा १ सय जनाभन्दा बढिको सहभागीता रहेको थियो । नाट्टा र कतार एयरवेजको संयुक्त व्यवस्थापनमा उक्त सम्पन्न भएको हो ।

साईकल र्यालीमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नाट्टाका कार्यबाहक अध्यक्ष सिएन् पाण्डे, नाट्टाका पूर्व अध्यक्ष अर्जुन शर्मा लगायत विभिन्न संघसंस्था र पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।

natta

दिवसकै अवसरमा आईतबार नाट्टाको केन्द्रिय कार्यालयमा बिहान १० बजे देखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रमको आयोजना गरिंदैछ ।

प्रकाशित मितिः २०७३ असोज ८ गते

वि.सं.२०७३ असोज ८ शनिवार १७:०६ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...