back
NMB ad

विश्व पर्यटन दिवसको अवसरमा नाट्टाको शहर सफा राखौं अभियान सम्पन्न

Kumari bank ad

काठमाडौ । विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले शनिबार उपत्यकामा साईकल र्याली सम्पन्न गरेको छ । आजै कम्मर कसौं हाम्रा शहर सुन्दर शहर बनाउन भन्ने लगायत नारासहित शहर सुन्दर राखौं भन्ने उदेश्यका साथ नाट्टाले र्याली आयोजना नाट्टाका कार्यबाहक अध्यक्ष पाण्डेले जानकारी दिए ।

नाट्टाको केन्द्रिय कार्यालय नक्साल दरबारमार्ग, सिंहदरबार, थापाथली हुँदै साईकल र्याली पाटन दरबार स्वायर पुगेर सरसफाई कार्यक्रम गर्नुका साथै र्याली फर्किएर त्रिपुरेश्वर, वसन्तपुर दरबार स्वायर, ठमेल हुँदै समापन गरियो । र्यालीमा १ सय जनाभन्दा बढिको सहभागीता रहेको थियो । नाट्टा र कतार एयरवेजको संयुक्त व्यवस्थापनमा उक्त सम्पन्न भएको हो ।

साईकल र्यालीमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नाट्टाका कार्यबाहक अध्यक्ष सिएन् पाण्डे, नाट्टाका पूर्व अध्यक्ष अर्जुन शर्मा लगायत विभिन्न संघसंस्था र पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।

natta

दिवसकै अवसरमा आईतबार नाट्टाको केन्द्रिय कार्यालयमा बिहान १० बजे देखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रमको आयोजना गरिंदैछ ।

प्रकाशित मितिः २०७३ असोज ८ गते

वि.सं.२०७३ असोज ८ शनिवार १७:०६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...