back
mega bank Ad
Hero Ad

पर्यटन विश्व बिद्यालयका लागि एमालेमा बहस, गुटबन्दीको अन्त्य गर्न सुर्य थापाले गरे प्रस्ताव

काठमाण्डौं । नेकपा एमालेमा दिवंगत नेताहरुको नाममा प्रतिष्ठान खोलेर गुटबन्दी गर्ने रोग फैलिएको भन्दै नेताका नाममा खुलेका प्रतिष्ठानलाई पार्टीकरण गर्न प्रस्ताव पेश भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य सूर्य थापाले लिखित प्रस्ताव राख्दै प्रतिष्ठानहरुमाथि अंकुश लगाउन माग गरेका हुन् ।

उनको लिखित प्रस्तावमा ‘पार्टी नेताका नाममा प्रतिष्ठान/फाउण्डेसन/केन्द्र इत्यादि आफूखुसी गठन गरी गुटबन्दीको खेलमैदान बनाउन बन्द गरिनुपर्छ । पार्टीको स्वीकृतिबेगर गठन भएकारखोलिएका यस्ता संरचनाहरुलाई पार्टीको दायरा र संस्थागत योजनामा देश, जनता, समाज र सम्बन्धित आदरणीय नेतारअग्रज र सहिद कमरेडहरुको प्रतिष्ठा र सम्मान अभिबृद्धि गर्ने गरी संचालन गर्नुपर्छ ।’

एमाले पर्यटन बिभाग प्रमुख समेत रहेका थापाले नेपालमा पर्यटन विश्वविद्यालय स्थापनामा पार्टीले तत्कालै अवधारणा अघि सार्नुपर्ने प्रस्ताव समेत राखेका छन् ।

थापाको प्रस्तावमा भनिएको छ, ‘देशभित्रै उच्च गुणस्तरीय र अुनुसन्धानमूलक पर्यटन शिक्षा हासिल हुने गरी ‘पर्यटन विश्वविद्यालय’ स्थापनामा अविलम्ब जोड दिनुपर्छ । पार्टीले यसै केन्द्रीय कमिटी बैठकद्धारा त्यसको अगुवाई र अठोट सार्वजनिक गर्नुपर्छ’ ।

९ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज ९ आइतवार १२:४४ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...