back
mega bank Ad
Hero Ad

सिद्धार्थको सेयर छ ? दिँदैछ २४ प्रतिशत वोनस !

काठमाण्डौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई २४ प्रतिशत वोनस सेयर दिने भएको छ । विगत तीन वर्षदेखि लाभांश सिदन नसकेको बैंकले गत वर्षको नाफाबाट भने वोनस सेयर दिने निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।

हाल बैंकको चुक्तापुँजी एक अर्ब १४ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक बर्ष ३३ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको जगेडा कोषमा ५३ करोड ४५ लाख रुपैयाँ छ । २४ प्रतिशत वोनस सेयरपछि पुँजी एक अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ ।

प्रकाशितः २०७३ असोज १०

वि.सं.२०७३ असोज १० सोमवार ११:५६ मा प्रकाशित

You can share this post!

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

वि.सं.२०७९ मंसिर १० शनिवार १५:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता...

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ मंसिर १० शनिवार ०७:१९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

हिमालयन डिस्टिलरीको लाभांश घोषणा,बोनस र नगद कति ?

हिमालयन डिस्टिलरीको लाभांश घोषणा,बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १६:४१

काठमाडौं । हिमालयन डिस्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीले...