back
NMB ad

सेयर बजारमा आज सूचक र कारोबार दुबै घट्दा एभरेष्ट बैंकमा झुम्मिए लगानीकर्ता !

Kumari bank ad

काठमाण्डौं । आइतबार ३६ अंकले घटेर सोमबार २६ अंकले बढेको बजार आज मंगलबार ३।३८ अंकले झरेर बन्द भएको छ । यसका साथै आज जम्मा ७५ करोड ७२ लाख रुपैयाँको मात्र किनबेच भएको छ ।

आज अन्य सबै सूचकहरु घटेको भए पनि सेयर लगानीकर्ताहरुको आकर्षण एभरेष्ट बैंकको सेयरमा देखिएको छ । बजारमा एभरेष्टले बम्पर लाभांस घोषणा गर्ने चर्चा चलेपछि आज सबैभन्दा बढी कारोबार भएको एभरेष्ट बैकको ११ करोड ५४ लाख रुपैयाँको किनबेच भएको छ ।

आज बजारका सबै उपसुचकहरु झरेका छन् । सबैभन्दा बढी उत्पादनमूलक क्षेत्र २८ अंकले झरेको छ । बिमा पनि २३ अंकभन्दा बढीले झरेको छ ।

११ असोज २०७३,  ४।००

वि.सं.२०७३ असोज ११ मंगलवार १६:०२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...