back

३७ फोटोमा हेर्नुहोस्, यसरी मनाईयो ३७ औं विश्व पर्यटन दिवस !

Kumari bank ad

हरिशरण न्यौपाने, काठमाडौ । ‘सबैका लागि पर्यटन,सबैको पहुँचको सुनिश्चिता’ भन्ने नारासहित मंगलबार एकैसाथ विश्वभर पर्यटन दिवस मनाइयो । नेपालमा पनि प्रभातफेरी सहित बिबिध कार्यक्रम गरि कार्यक्रम मनाईयो ।

World Tourism Day Arthatantra (2)

World Tourism Day Arthatantra (3)

World Tourism Day Arthatantra (4)

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग लगायत नीजि व्यवसायीक संघ संस्थाहरु, प्रहरी, संचारकर्मी लगायतको सहभागीतामा प्रभातफेरी कार्यक्रम भयो ।

World Tourism Day Arthatantra (6)

World Tourism Day Arthatantra (7)

World Tourism Day Arthatantra (8)काठमाडौको ठमेलबाट सुरु भएको प्रभातफेरी वसन्तपुर, न्यूरोड, रत्नपार्क हुँदै पर्यटन बोर्डमा पुगेर समापन कार्यक्रम गरिएको थियो ।

World Tourism Day Arthatantra (11)

 

World Tourism Day Arthatantra (5)

World Tourism Day Arthatantra (10)

World Tourism Day Arthatantra (9)

World Tourism Day Arthatantra (12)

World Tourism Day Arthatantra (13)

World Tourism Day Arthatantra (14)

World Tourism Day Arthatantra (15)

World Tourism Day Arthatantra (16)

 

सहभागीहरुले समृद्धिको आधार पर्यटनको विकासमा जोड दिएका थिए ।

World Tourism Day Arthatantra (18)

 

World Tourism Day Arthatantra (20)

 

World Tourism Day Arthatantra (19)

 

बिच–बिचमा बिदेशी पर्यटकहरुलाई सम्मान पनि गरिएको थियो ।

 

World Tourism Day Arthatantra (21)

World Tourism Day Arthatantra (22)

World Tourism Day Arthatantra (23)

World Tourism Day Arthatantra (24)

World Tourism Day Arthatantra (25)

World Tourism Day Arthatantra (26)

 

World Tourism Day Arthatantra (27)

नेपाल पर्यटन बोर्डको प्राङगणमा  एक कार्यक्रमका बीच पर्यटन क्षेत्रका महत्वपूर्ण योगदान पुर्याउनुहुने व्यक्ति एवं संस्थाहरुलाई सम्मान गरिएको थियो ।

World Tourism Day Arthatantra (28)

 

World Tourism Day Arthatantra (29)

World Tourism Day Arthatantra (31)

World Tourism Day Arthatantra (30)

World Tourism Day Arthatantra (35)

साथै रक्तदान कार्यक्रमको पनि आयोजना भएको थियो ।

 

 

World Tourism Day Arthatantra (1)

सोही अवसरमा कृतिमानी धावक बैकुण्ठमान मानन्धरलाई नेपाल पर्यटन बोर्डले गुडविल एम्ब्यास्डरको रुपमा नियुक्त गरेको छ ।

 

World Tourism Day Arthatantra (32)

 

World Tourism Day Arthatantra (33)

 

World Tourism Day Arthatantra (34)

World Tourism Day Arthatantra (36)

World Tourism Day Arthatantra (37)

 

प्रकाशित मितिः २०७३ असोज ११

वि.सं.२०७३ असोज ११ मंगलवार १७:४३ मा प्रकाशित

You can share this post!

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन २१ सोमवार १६:१८

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले...

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

वि.सं.२०८० फागुन २१ सोमवार १५:५०

चितवन, २१ फागुनः दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले...

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

वि.सं.२०८० फागुन २१ सोमवार १५:०४

गोरखा, २१ फागुन : जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न...

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

वि.सं.२०८० फागुन २१ सोमवार १४:५८

बलेवा (बागलुङ), २१ फागुन : बागलुङको जैमिनी नगरपालिका–१ को वडा...

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

वि.सं.२०८० फागुन २१ सोमवार १४:५३

सङ्गीता राई धरान (सुनसरी), २१ फागुन : एउटा उखान छ,...

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

वि.सं.२०८० फागुन २१ सोमवार १४:१४

काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको...