back
mega bank Ad
Hero Ad

धादिङ बस दुर्घटनाः बचाउ बचाउ भन्दैमा ज्यान गयो, हेर्नुहोस फोटो

काठमाडौ। बचाउ बचाउ भन्दै वरिपरि घाइतेहरु छटपटिँदै चिच्याइरहेका थिए । कतिपय पल्टिदाँ पल्टिदै आतिएर मरिसकेका रहेछन् । शवहरु पनि यत्रतत्र छरिएका थिए । हामीले ५/६ जनालाई च्यापिएको अवस्थाबाट निकाल्यौं । कतिपयलाई पानी खुवाउँ पनि भनियो । तर आतिएकालाई पानी खुवाउन हुन्न भन्यौं । मानिसका शरिरहरु टुक्रा–टुक्रा भएका छन् । घटनालाई नियाल्दा अवस्था हृदयविदारक छ । तर पनि सकेसम्म बचाउनै पर्यो । दुर्घटना भए लगतै घटनास्थल पुगेर उद्धार कार्यमा जुट्नुभएका स्थानीय गीता थापा मगरले बताईन् ।

marpak accident 2

सानो संख्यामा रहेको प्रहरी टोलीले उद्धार कार्यलाई जारी राख्यो । अहिले १० जना घाईतेलाई हेलिकप्टरबाट काठमाडौ त्रिवि शिक्षण अस्पताल पुर्याईएको छ ।

dhading accident

सदरमुकाम धादिङबेसीबाट डाक्टर सहितको प्रहरीको टोली घटनास्थलमा पुगेको छ । अझैपनि बसमा च्यापिकएकाहरुलाई निकाल्न सकिएको छैन । थप प्रहरी बलले उद्धार कार्यलाई अगाडि बढाएको उनले बताइन् ।

?????????????????????????????????????????????????????????

घुम्तीमा धेरै भार खेप्न नसकेर बस दुर्घटना भएको उनले बताईन् ।

देख्दाखेरी १७ जनाको लास देखियो । भनाई अनुसार करिब ५० जनाले बसमा यात्रा गरिरहेको उनले बताईन् ।

प्रकाशित मितिः २०७३ असोज ११

वि.सं.२०७३ असोज ११ मंगलवार १६:३१ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...