back
mega bank Ad
Hero Ad

छतमा यात्रु राख्न नपाएपछि अग्रिम टिकट बुकिङ बन्द, के होला अब ?

काठमाण्डौं ।  सरकारले छतमा यात्रु नराख्न निर्देशन दिएपछि नाफा नहुने भन्दै बस व्यवसायीले दशैंका लागि अग्रिम बुकिङ खुलाएको तीन दिनमै टिकट काट्न बन्द गरेका हुन् । अहिले गोंगबुको नयाँ बसपार्कमा पश्चिम रुटका सबै काउण्टरमा बुकिङ बन्द छ ।

सरकारले सिट भन्दा बढी  यात्रु राख्न नदिएपछि व्यवसायीहरुले बुकिङ बन्द गरेका हुन् । सरकारले भएका गाडीमा सिटको एक चौथाई बढी यात्रु मुडा अथवा छतमा राखेर लान दिनुपर्ने माग गर्दै व्यवसायीहरुले अग्रिम बुकिङ बन्द गरेका हुन् ।

बस व्यवसायीहरुका अुनसार दसैं अवधिभर आवत जावत गर्नका लागि चार हजार गाडीको आवश्यक पर्छ तर व्यवसायीसँग एक हजारवटा साना, मध्यम तथा ठुला गाडी मात्र तयारी अवस्थामा छन् । यही विषयमा आज समस्या समाधानका लागि सरकार र व्यवसायीहरु बीच वार्ता हुँदैछ ।

१२ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १२ बुधवार १२:०२ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...