back
NMB ad

आफुखुसी संबिधान संशोधनको प्रयास गरिए एमालेले प्रतिबाद गर्छ: नेता नेपाल

Kumari bank ad

दाङ । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले आफुखुसी संबिधानको प्रयास गरिए एमालेले त्यसको प्रतिबाद गर्ने चेतावनी दिएका छन् ।
दाङको तुलसीपुरमा बुधबार नेकपा एमाले दाङको १२ औं जिल्ला अधिबेसनको उद्घाटन गर्दै पूर्बप्रधानमन्त्री नेपालले दलहरु बीच ब्यापक छलफल नै नगरि संबिधान संशोधन हुन नसक्ने बताए । यदी वर्तमान सरकारले केही मधेसबादी दलहरुको माग पुरा गराई सत्ता लम्ब्याउने प्रयासका लागि संबिधान संशोधनको प्रयास गरि एमाले प्रतिकार गर्ने बताए ।

तर राष्ट्रीय सहमतिका साथ मुलुकको राजनीतिक निकासका लागि भने एमाले बाधक नहुने उनको भनाई थियो । उनले संबिधान कार्यान्वयका लागि स्थानिय निकाय र प्रान्तीय निर्बाचन माघ ७ गते भित्र गर्न नसके संबिधान धरापमा पर्ने र त्यसबाट मुलुक पुन अन्यौलतामा धकिलीनेतर्फ बताए । तर सरकार यस प्रती गम्भीर नभएको उनको आरोप थियो ।

स्थानिय निकाय र प्रान्तीय निर्बाचन पछि २०७४ माघ भित्र केन्द्रीय तहको निर्बाचन गराउनु पर्न भन्दै त्यसका लागि एमाले तयार रहेको उनले बताए ।

प्रकाशित मितिः २०७३ असोज १२

वि.सं.२०७३ असोज १२ बुधवार २०:०३ मा प्रकाशित

You can share this post!

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...