back
mega bank Ad
Hero Ad

आफुखुसी संबिधान संशोधनको प्रयास गरिए एमालेले प्रतिबाद गर्छ: नेता नेपाल

दाङ । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले आफुखुसी संबिधानको प्रयास गरिए एमालेले त्यसको प्रतिबाद गर्ने चेतावनी दिएका छन् ।
दाङको तुलसीपुरमा बुधबार नेकपा एमाले दाङको १२ औं जिल्ला अधिबेसनको उद्घाटन गर्दै पूर्बप्रधानमन्त्री नेपालले दलहरु बीच ब्यापक छलफल नै नगरि संबिधान संशोधन हुन नसक्ने बताए । यदी वर्तमान सरकारले केही मधेसबादी दलहरुको माग पुरा गराई सत्ता लम्ब्याउने प्रयासका लागि संबिधान संशोधनको प्रयास गरि एमाले प्रतिकार गर्ने बताए ।

तर राष्ट्रीय सहमतिका साथ मुलुकको राजनीतिक निकासका लागि भने एमाले बाधक नहुने उनको भनाई थियो । उनले संबिधान कार्यान्वयका लागि स्थानिय निकाय र प्रान्तीय निर्बाचन माघ ७ गते भित्र गर्न नसके संबिधान धरापमा पर्ने र त्यसबाट मुलुक पुन अन्यौलतामा धकिलीनेतर्फ बताए । तर सरकार यस प्रती गम्भीर नभएको उनको आरोप थियो ।

स्थानिय निकाय र प्रान्तीय निर्बाचन पछि २०७४ माघ भित्र केन्द्रीय तहको निर्बाचन गराउनु पर्न भन्दै त्यसका लागि एमाले तयार रहेको उनले बताए ।

प्रकाशित मितिः २०७३ असोज १२

वि.सं.२०७३ असोज १२ बुधवार २०:०३ मा प्रकाशित

You can share this post!

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

वि.सं.२०७९ मंसिर १७ शनिवार १६:१५

काठमाडौं । नेपालले यस वर्ष (सन् २०२२) साढे आठ अर्ब...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...