back
NMB ad

थाहा पाउनु भयो ? आजबाट खुल्यो कुमारी बैंकको सेयर कारोबार !

Kumari bank ad

काठमाण्डौं । कुमारी बैंकको सेयर कारोबार बिहीबारदेखि खुलेको छ । कुमारीको गत बर्ष बितरण गरेको ११ प्रतिशत बोनस सेयर समायोजन गरेर प्रतिकित्ता न्युनतम मूल्य ३४७ रुपैयाँ कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले कुमारीको सेयर कारोबार खोल्न नेप्सेलाई पत्र लेखेपछि नेप्सेले कारोबार खोलेको हो । कुमारीको आधार मूल्य भने ३७४ तोकिएको नेप्सेले जनाएको छ ।

२ अर्ब ६९ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकले एनसीसीसँग मर्जर प्रकृया तोडे पछि ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको छ । अहिलेको चुक्ता पूँजीमा ५० प्रतिशत हकप्रद निष्काशन गर्दा उसको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैंया नाघ्ने छ । बैंकले गत आर्थिक वर्षमा ७४ करोड बढी खुद नाफा गरेको छ । बैंकले उक्त कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल भने प्रस्ताव गर्न बाँकी छ ।

प्रकाशितः २०७३ असोज १३

वि.सं.२०७३ असोज १३ बिहीवार ११:४६ मा प्रकाशित

You can share this post!

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०१

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)...

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...