back
mega bank Ad
Hero Ad

अब रक्सी किन्न १८ वर्ष पूरा हुनुपर्ने, नियम नमाने २० हजार जरिवाना !

काठमाण्डौं । सरकारले मदिराको बिक्री वितरणमा कडाइ गरेको छ। आन्तरिक राजस्व विभागले राति १० बजेपछि मदिरा बिक्री गर्न नपाइने व्यवस्था गरेको हो। १८ वर्ष उमेर पुगेकाहरुलाई मात्र बिक्री गर्न पाइने गरी सरकारले कडाइ गरेको हो।

मदिरा बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र खरीद बिक्री गर्न पाइनेछ। सरकारले मदिरासँगै सूर्तिजन्य वस्तु खरीद बिक्रीमा पनि कडाइ गरेको हो।

मदिरा तथा सूर्तिजन्य वस्तुबाहेक अन्य वस्तुहरु खरीद बिक्री गरेमा पहिलो पटक १० हजार र त्यसपछि हरेक पटकका लागि २० हजार रुपैयाँ जरिवाना हुनेछ।

१४ असोज २०७३, १।००

वि.सं.२०७३ असोज १३ बिहीवार १३:३९ मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:४१

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय...

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:२३

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ्ग...