back
NMB ad

अब रक्सी किन्न १८ वर्ष पूरा हुनुपर्ने, नियम नमाने २० हजार जरिवाना !

Kumari bank ad

काठमाण्डौं । सरकारले मदिराको बिक्री वितरणमा कडाइ गरेको छ। आन्तरिक राजस्व विभागले राति १० बजेपछि मदिरा बिक्री गर्न नपाइने व्यवस्था गरेको हो। १८ वर्ष उमेर पुगेकाहरुलाई मात्र बिक्री गर्न पाइने गरी सरकारले कडाइ गरेको हो।

मदिरा बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र खरीद बिक्री गर्न पाइनेछ। सरकारले मदिरासँगै सूर्तिजन्य वस्तु खरीद बिक्रीमा पनि कडाइ गरेको हो।

मदिरा तथा सूर्तिजन्य वस्तुबाहेक अन्य वस्तुहरु खरीद बिक्री गरेमा पहिलो पटक १० हजार र त्यसपछि हरेक पटकका लागि २० हजार रुपैयाँ जरिवाना हुनेछ।

१४ असोज २०७३, १।००

वि.सं.२०७३ असोज १३ बिहीवार १३:३९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...