back
NMB ad

क्यानडाबाट १ खर्बको लगानी भित्र्याउन सकिन्छः काफ्ले

Kumari bank ad

काठमाडौ । गैरआवसीय नेपाली संघ क्यानडाका रिजनल अफिसर मित्र काफ्लेले नेपालमा लागनीको वातारण र लगानी सुरक्षाको प्रत्याभुति भए क्यानडाबाट एक खर्बको लगानी नेपाल ल्याउन सकिने विश्वास व्यक्त गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्र्तरक्रियामा काफ्लेले नेपालको जलबिद्युत्को विकासमा लगानी सम्भाव्यता रहेको बताए ।

ब्राम्पटन माउण्ट एभरेष्ट लायन्स क्लबका अध्यक्ष समेत रहेका काफ्लेले नेपाल विकासको लागि प्रचुर संभावनाहरु धेरै रहेकोले सोही बमोजिम लगानीको प्रत्याभुति गराउन सरकारले पहल गर्ने हो भने क्यानडाबाट प्रशस्त लगानी आउने बताए । उनले भने,‘अहिले बैंकमा पैसा राखेर बसेका छन्, व्याज घटिरहेको छ ।’ नेपालमा राजनीतिक स्थायित्व भए क्यानडाबाट लगानी अत्यधिक मात्रामा भित्रिनेछ ।’

एनएका उपाध्यक्ष समेत रहेका काफ्लेले नेपालमा बलियो कानुनको अभावका कारण मनलाग्दी भएको टिप्पणी गरे । उनले देशको विकास गर्न त्यति गाह«ो नभएको समेत दाबी गरे । काफ्लेले थपे,‘हामी रमाईलो गर्नुपर्यो भने सबै दलका नेताहरु एक ठाउँमा बस्छौं अनि रमाईलो गर्छौ, तर जब देश विकास गर्ने कुरा आउँछ अनि हामी विभाजित बन्छौं ।’ देशको विकासको लागि नेता तथा यहाँका राजनीतिक दलहरुले आफ्नो स्वार्थलाई मात्रै हेर्न नहुने उनले बताए ।
नेपालको विकासको लागि क्यानडामा छरिएर रहेका नेपालीहरुको सिप, अनुभव र क्षमतालाई पनि उपयोग गर्न सकिने उनको भनाई थियो ।

प्रकाशित मितिः २०७३ असोज १३

वि.सं.२०७३ असोज १३ बिहीवार १७:५२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...