
काठमाडौ । सरकारले अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारमा प्रा. डा. पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । रेग्मी डा. बाबुराम भट्टराईले ल्याएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष थिए ।
माओवादी निकट सहकारीहरुलाई अन्धधुन्द ऋण दिएर डुबाएको आरोप उनीमाथि लाग्दै आएको छ ।
बिहीबार बसेको मन्त्री परिषद्को वैठकले रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रकासित मितिः २०७३ असोज १३
वि.सं.२०७३ असोज १३ बिहीवार १९:२३ मा प्रकाशित