back

जब सोल्टीमा हिमानी र पारस छमछमी नाचे !

काठमाडौं । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पारस र शिमानीलाई नचाउने पात्र पाहुनाहरु नै थिए ।

सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी एकै ठाउँमा बसेर जन्मदिन मनाएका हुन् । पत्नी सोल्टी पुग्नुभन्दा अगावै पारस पुगिसकेका थिए । नेपाली धुनसँगै सुरु भएको रात्री भोजको नाचगान राति १० बजेबाट सुरु भएको थियो । भोजमा पूर्वराजपरिवारका अधिकांश सदस्यको उपस्थिति रहेकोे थियो । आजको नेपाल समाचारपत्रबाट ।

प्रकाशितः २०७३ असोज १६

वि.सं.२०७३ असोज १६ आइतवार १०:०९ मा प्रकाशित

You can share this post!

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ माघ २५ बुधवार १०:४३

काठमाडौं । बुधबार सुनको सामान्य बढेको छ । उक्त दिन...

पेट्रोलियम पदार्थ अन्वेषण : दैलेखको भैरवीमा ४५ रोपनी जग्गा अधिग्रहण गरिने

पेट्रोलियम पदार्थ अन्वेषण : दैलेखको भैरवीमा ४५ रोपनी जग्गा अधिग्रहण गरिने

वि.सं.२०७९ माघ २५ बुधवार १०:३६

हेमन्त केसी, सुर्खेत । सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको...

११.५ प्रतिशत नगद लाभांश तपाइको खातामा आयो त ?

११.५ प्रतिशत नगद लाभांश तपाइको खातामा आयो त ?

वि.सं.२०७९ माघ २५ बुधवार १०:२९

काठमाडौं । नबिल बैंकले शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ...

२३.६३ प्रतिशतले बढ्यो सानिमा लाइफ इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

२३.६३ प्रतिशतले बढ्यो सानिमा लाइफ इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०७९ माघ २५ बुधवार १०:१९

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्मको वित्रिय...

लगानी गर्ने अर्को अवसर : फेरि आउँदैछ ८ हजार कित्तासम्म भर्न पाईने आईपीओ

लगानी गर्ने अर्को अवसर : फेरि आउँदैछ ८ हजार कित्तासम्म भर्न पाईने आईपीओ

वि.सं.२०७९ माघ २५ बुधवार १०:०८

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ...

यस्तो छ आजको विदेशी मुद्राको  विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०७९ माघ २५ बुधवार ०८:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागी विदेशी विनिमय दर...