back
NMB ad

मकवानपुर बस दुर्घटनामा ३ जनाको मृत्यु, दर्जनौं घाइते

Kumari bank ad

हेटौंडा । मकवानपुरको हाँडिखोला २ मा यात्रु बाहक बस पल्टिंदा तीन जनाको मृत्यु भएको छ  । मकरीबाट हेटौंडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस दुर्घटना भएको हो ।

hetauda 1

मृत्यु हुनेमा ४ बर्षिय प्रनिश लामिछाने र ३० बर्षिय सुजन लामाको सनाखत भएको छ । अर्की एक महिलाको सनाखत हुन सकेको छैन । ग्रामिण कच्ची सडकमा सिटदेखि छत सम्म खचा खच यात्रु भरिएको बस अनियन्त्रित भइ दुर्घटना भएको हेटौंडाबाट पत्रकार शिवकुमार काशीले जानकारी दिए ।

 

hetauda acciछतदेखि सिटसम्म  करिब १०० जना यात्रु सवार थिए । घाइतेहरुको उपचार हेटौंडास्थित ११ चुरेहिल अस्पतालमा उपचारका निम्ति पुर्याइएको छ ।चुरेहिलमा बिरामीको भिड बढे पछि अरु अस्पतालमा बिरामी पठाउन थालिएको छ । घटना आइतबार बिहान करिव सवा १० बजेको हो ।

वि.सं.२०७३ असोज १६ आइतवार १०:५२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...