back

ठूला सवारी साधन चलाउन रूट परमिट छैनः मन्त्री लेखक

Kumari bank ad

काठमाडौ। भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले बिपी राजमार्गमा ठूला प्रकृतिका सवारी साधन चलाउन सरकारले रूट परमिट नदिएको प्रस्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री लेखकले १८ सिट क्षमता भएका माइक्रो चल्ने बिपी राजमार्गमा सरकारले ठूला सवारीलाई समेत रूट परमिट दिएको भन्ने आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको बताए ।

“नेपालीको महान् चाड दसैँ, तिहारलाई लक्षित गरी कुनै पनि यात्रुले सास्ती खेप्नु नपरोस् भनेर दैनिक चलिरहने भन्दा बढी गाडी थप्ने र थप व्यवस्थित गर्ने काम गरिएको छ”– उनले भने । यात्रुको सुविधाका लागि आवश्यक परे सरकारले अन्य विकल्पसमेत अघि सार्ने मन्त्री लेखकको भनाइ छ ।

प्रकाशित मितिः २०७३ असोज १६

वि.सं.२०७३ असोज १६ आइतवार १९:३४ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...