back

सेयर नपरेको पैसा बैंक खातामा फिर्ता हुँदैछ, के तपाईले पाउनुभयो ?

Kumari bank ad

काठमाण्डौं । ग्लोबल आइएमई क्यापिटलले नेपाल क्लियरिंग हाउससँग गरेको सम्झौता अनुसार सिटिजन्स बैंकको सेयर लिलाममा  नपरेको पैसा लगानीकर्ताको बैंक खातामा पठाएको छ ।

क्यापिटलले सिटिजन्स बैंक इन्टरनेशनलको संस्थापक/सर्वसाधारण समुहको हकप्रद सेयर लिलाम बिक्रिको बाँडफाँडमा नपरेका सेयर वापतको रकम फिर्ता भुक्तानी अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीएसको आईपीओ रिफन्ड प्रडक्ट आईपीओआर मार्फत सोझै आवेदकको बैंक खातामा पठाएको हो ।

यस अघि आईपीओ तथा सेयर लिलामका बेला केही लगानीकर्ताले मात्र बैंक खातामा सेयर नपरेको पैसा पाउँदै आएका थिए ।

१७ असोज २०७३, १२।००

वि.सं.२०७३ असोज १७ सोमवार १२:२३ मा प्रकाशित

You can share this post!

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१९

काठमाडौँ, ११ फागुन : नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा...

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१३

दमौली (तनहुँ), ११ फागुन : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन...

मिटरब्याज पीडितको जायज माग सम्बोधन हुन्छ : गृह मन्त्रालय  

मिटरब्याज पीडितको जायज माग सम्बोधन हुन्छ : गृह मन्त्रालय  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:०७

काठमाडौँ, ११ फागुन : देशका विभिन्न स्थानबाट पैदलयात्रा (न्याय मार्च)...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० फागुन १२ शनिवार ०७:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति प्राडा बराल   

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति प्राडा बराल   

वि.सं.२०८० फागुन ११ शुक्रवार १८:३१

कीर्तिपुर, ११ फागुनः त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले...

नेपाल टेलिकम र नागरिक उड्डयन प्राधिकरण बिच सम्झौता, ३४ वटा विमानस्थलहरुमा फ्रि वाइफाई गराउने

नेपाल टेलिकम र नागरिक उड्डयन प्राधिकरण बिच सम्झौता, ३४ वटा विमानस्थलहरुमा फ्रि वाइफाई गराउने

वि.सं.२०८० फागुन ११ शुक्रवार १८:१४

काठमाडौं । नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि...