back

बैंकको २ करोड ५ सय २४ कित्ता सेयर किनेका सेयर धनीहरु डुब्ने खतरामा !

काठमाण्डौं । एक अर्कामा गाभिएर संयुक्त कारोबार सुरु गरेका दुई कम्पनी प्रभु र ग्राण्ड बैंकमा राष्ट्र बैंकले प्रभुको मात्रै सेयर कारोबार खुला गरेपछि  ग्रान्ड बैंकको २ करोड ५ सय २४ कित्ता सेयर किनेका सेयरधनीहरु डुब्ने खतरामा पुगेकाछ ।

मर्जर पश्चात दुवैको सेयर प्रभुको नामबाट कारोबार हुनुपर्ने थियो। तर प्रभु बैंकले ग्रान्डको सेयर आफ्नोमा कन्भर्ट नगरेपछि यस्तो अवस्था सिर्जना भएको स्रोतले बताएकोछ । आफूमा ग्राण्डको सेयर कन्भर्ट नगरेका कारण अहिले राष्ट्र बैंकले प्रभुको मात्रै सेयर कारोबार खोलेको बताइएकोछ ।

ग्राण्ड बैंकको स्वाप रेसियो प्रतिकित्ता ६५.५८ रुपैयाँ कायम गरि प्रभुमा गाभिएको हो । त्यस्तै प्रभुको प्रतिकित्ता १२१.४५ रुपैयाँ तोकिएको थियो ।  स्वाप रेसियो तोकेर मर्जर भइसकेको भएपनि ग्रान्डको सेयर हालसम्म प्रभुमा कन्भर्ट भइसकेको छैन।

१७ असोज २०७३, १।००

वि.सं.२०७३ असोज १७ सोमवार १४:५७ मा प्रकाशित

You can share this post!

१०.५३ प्रतिशत नगद लाभांश तपाईको खातामा आयो त ?

१०.५३ प्रतिशत नगद लाभांश तपाईको खातामा आयो त ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:३८

काठमाडौं । शिवम् सिमेन्ट्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा वितरण...

मर्जरको लागि यी दुई लघुवित्तले पाए सैद्दान्तिक स्वीकृति

मर्जरको लागि यी दुई लघुवित्तले पाए सैद्दान्तिक स्वीकृति

वि.सं.२०७९ माघ १६ सोमवार १०:२९

काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तलाई मर्जरको...

आजदेखि आत्मनिर्भर लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि आत्मनिर्भर लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:१५

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका...

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको कति ?

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको कति ?

वि.सं.२०७९ माघ १६ सोमवार १०:०५

काठमाडौं । शिखर इन्सुरेन्स र नेरुडे लघुवित्तको बोनस सेयर सुरक्षित...

अमेरिकी डलर स्थीर, आज कुन मुद्रा कतिमा हुँदै छ खदिबिक्री ?

अमेरिकी डलर स्थीर, आज कुन मुद्रा कतिमा हुँदै छ खदिबिक्री ?

वि.सं.२०७९ माघ १६ सोमवार ०९:५२

काठमाडौं ।  नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय...

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

वि.सं.२०७९ माघ १५ आइतवार १९:४४

काठमाडौं । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन...