back
NMB ad

बैंकको सेयर किन्नुभो, छुट्ला है ३२ प्रतिशत बोनश र ८० प्रतिशत हकप्रद !

Kumari bank ad

काठमाण्डौं । के तपाईले नेपाल बंगलादेश बैंकको सेयर खरिद गर्नु भयो ? गर्नुभएको छैन भने आज एक दिन बाँकी छ । यो बैंकले ३२ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रदको प्रस्ताव गरेको छ । जसका लागि भोलि असोज १९ गतेबाट बुक क्लोज हुँदै छ ।

उक्त प्रस्ताव पारित गर्न बैंकले आगामी कार्तिक ८ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि नै बैंकको सेयर धनी दर्ता पुस्तिका बन्द हुदैछ । नेपाल बंगलादेश बैंकको असोज १८ गतेसम्म सेयर किन्नेले मात्र बोनस सेयर पाउने छन् ।

नेपाल बंगलादेश बैंकको चुक्ता पूँजी हाल ३ अर्ब ३ करोड रहेकोमा ३२ प्रतिशत बोनस बितरण पछि चार अर्ब पुग्ने छ । त्यसको ८० प्रतिशत अर्थात १० बराबर ८ का दरले हकप्रद जारी भए पछि ७ अर्ब २० करोड हाराहारीमा हुनेछ ।

१८ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १८ मंगलवार १२:०८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...