back
mega bank Ad
Hero Ad

आफ्नो भविष्यलाई सोच्दै क्रिस्टियानो रोनाल्डोले खोले दोस्रो होटल !

काठमाण्डौं । पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आइतबार पोर्चुगलको लिस्वनमा आफ्नै होटलको उद्घाटन गरेका छन् । फुटबलपछिको व्यवसायका लागि रोनाल्डोले आफ्नै होटल खोलेका हुन्।

होटलको उद्घाटनमा बोल्दै उनले भविष्यको लागि पनि सोच्नुपर्ने र आफूसँग फुटबल खेल्नका लागि करिब १० वर्षभन्दा धेरै समय बाँकी नभएकाले  भविष्यतर्फ सोच्न थालेको र होटल खोलेको बताएका छन् ।

उनको होटलको नाम पेस्टना सिआरसेभेन लिस्वोअ रहेको छ । यो उनको दोस्रो होटल हो । रोनाल्डोले मडेइरास्थित फुन्चलमा पहिलो होटल खोलिसकेका छन् भने आगामी वर्ष मड्रिड र नयुयोर्कमा पनि होटल खोल्ने तयारीमा छन्।

१८ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १८ मंगलवार १२:२५ मा प्रकाशित

You can share this post!

स्पेन र जर्मनीले अंक बाढे

स्पेन र जर्मनीले अंक बाढे

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:२१

काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार...

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

वि.सं.२०७९ मंसिर ११ आइतवार १९:०४

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७/७८ मा सेवा...

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

हुन्डाई नेपालद्वारा टेस्ट ड्राइभका विजेताहरूको विदाई र रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनलका विजेता घोषणा

वि.सं.२०७९ मंसिर ११ आइतवार १८:५७

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली....

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...