back
mega bank Ad
Hero Ad

राजनीतिक दल सम्बन्धी कानुन संशोधन हुँदै, के होला राप्रपा नेपालको भविष्य ?

काठमाण्डौं । राजनीतिक दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ मा राष्ट्रिय चिन्हलाई कुनै पार्टीको झण्डा र चुनाव चिन्ह बनाउन नपाउने प्रावधान राखिएको छ। प्रस्तावित कानुन पारित भए चौथो शक्ति राप्रपा नेपालले प्रयोग गर्दै आएको गाई चुनाव चिन्ह गुम्नेछ।

विधेयकको दफा ६ को दल दर्ता हुन नसक्ने व्यवस्थाको उप दफा (ङ) ले ‘दलले प्रयोग गर्ने झण्डा वा चिन्ह नेपालको राष्ट्रिय झण्डा वा राष्ट्रिय चिन्ह वा अन्तराष्ट्रिय संस्थाको झण्डा वा चिन्ह अनुरुप हुने वा मिल्ने देखिएमा’ भनेर उल्लेख गरेको छ।

यही दफाको उपदफा ९छ० ले पनि ‘दलको उद्धेश्य नाम चिन्ह वा झण्डा नेपालको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा बिखण्डित गर्ने प्रकृतिको भएमा वा सार्वजनिक नैतिकता प्रतिकुल भएमा’ दर्ता गर्नै प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ। नेपालको संविधानको धारा २६९ को उपधारा ५ मा यस्तो व्यवस्था गरिएको छ।

१८ असोज २०७३, ११.००

वि.सं.२०७३ असोज १८ मंगलवार १२:४५ मा प्रकाशित

You can share this post!

सिभिल बैंकले सुरु गर्यो नेपालगञ्ज र जानकीमा गो क्यासलेस अभियान

सिभिल बैंकले सुरु गर्यो नेपालगञ्ज र जानकीमा गो क्यासलेस अभियान

वि.सं.२०७९ मंसिर १७ शनिवार १६:४४

काठमाडौं । सिभिल बैंकले मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको...

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

वि.सं.२०७९ मंसिर १७ शनिवार १६:१५

काठमाडौं । नेपालले यस वर्ष (सन् २०२२) साढे आठ अर्ब...

थप ४५ लाख २२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

थप ४५ लाख २२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:१५

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...