back
NMB ad

सेयर बजारको भविष्य राम्रो छ, सुरक्षित लगानी गर्नुहोस् !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्ड, बिमा समिति लगायतका नियमनकारी निकायका प्रतिनिधिहरुले  नेपालको सेयर बजारको भबिष्य राम्रो रहेको भन्दै सुरक्षित लागनी गर्न लगानीकर्तामा आब्हान गरेका छन् ।

सेयर लगानीकर्ता संघले बिजया दशमीसहितका चाडपर्वहरुको अबसरमा काठमाडौमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले उक्त कुराको आव्हान गरेका हुन् । सो अवसरमा सरोकारवालाहरुले हकप्रद र बोनस सेयर लगानीकर्ताका लागि सस्तोमा सेयर किनेर भबिष्य सुरक्षित गर्ने औजार भएको भन्दै दीर्घकालनि लगानी गर्न सल्लाह दिएका छन् ।

१८ असोज २०७३, १।००

वि.सं.२०७३ असोज १८ मंगलवार १४:०० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...