back
mega bank Ad
Hero Ad

सेयर बजारको भविष्य राम्रो छ, सुरक्षित लगानी गर्नुहोस् !

काठमाण्डौं । नेपाल धितोपत्र बोर्ड, बिमा समिति लगायतका नियमनकारी निकायका प्रतिनिधिहरुले  नेपालको सेयर बजारको भबिष्य राम्रो रहेको भन्दै सुरक्षित लागनी गर्न लगानीकर्तामा आब्हान गरेका छन् ।

सेयर लगानीकर्ता संघले बिजया दशमीसहितका चाडपर्वहरुको अबसरमा काठमाडौमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले उक्त कुराको आव्हान गरेका हुन् । सो अवसरमा सरोकारवालाहरुले हकप्रद र बोनस सेयर लगानीकर्ताका लागि सस्तोमा सेयर किनेर भबिष्य सुरक्षित गर्ने औजार भएको भन्दै दीर्घकालनि लगानी गर्न सल्लाह दिएका छन् ।

१८ असोज २०७३, १।००

वि.सं.२०७३ असोज १८ मंगलवार १४:०० मा प्रकाशित

You can share this post!

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:२५

काठमाडौं । आईतबार र सोमबार थप दुई कम्पनीहरुले लाभांश घोषणा...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल क्रेडिट...