back

आज एक अर्ब १३ करोड बराबरको सेयर किनबेच, हेर्नुस् क–कसले कति कमाए ?

Kumari bank ad

काठमाण्डौं । आज सेयर बजार १८ अंकले बढेर १८०० अंक नजिक पुगेको छ भने दिनभरीमा १२७ कम्पनीको एक अर्ब १२ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आज सबैभन्दा बढी ६० प्रतिशत वोनस सेयरको प्रस्ताव ल्याएको शिखर इन्स्योरेन्सको सेयर बिक्री भएकोछ । यो  कम्पनीको २० करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शिखरपछि एनबी बैंकको १७ करोड १७ लाखको किनबेच भएको छ । एभरेष्ट बैंकको ९ करोड ६२ लाख रुपैयाँको किनबेच भएको छ ।

बढि कमाउनेमा भने बैंक अफ काठमाण्डू लुम्बिनी, कुमारी बैंक, प्रभु बैंक र ज्योती विकास बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ। सानिमा माइको सेयर मूल्य पनि नौं प्रतिशतले बढेको छ । तर आज, बजार १८ अंकले बढेपनि फाइनान्स र अन्य समूह घटेको छ । फाइनान्स दुई र अन्य साढे पाँच अंकले घटेको छ ।

१८ असोज २०७३, १।००

वि.सं.२०७३ असोज १८ मंगलवार १६:१६ मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

वि.सं.२०८० फागुन १० बिहीवार १६:५६

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न...