back
NMB ad

दशैको मुखमा हृदयबिदारक नारासहित एयरपोर्टमा हड्ताल

Kumari bank ad

काठमाडौ ।

aorport 1

airport1मंगलबार बिहानै एयरपोर्टमा पुगेर एयरपोर्टका श्रमिकहरुले सरकार, ठेकेदार र एयरपोर्ट व्यवस्थापनलाई यसैगरि खबरदारी गर्दै तलब र दशैं खर्च वृद्धिको माग गरेका छन् । उनीहरुले बिहान  ९ बजे देखि १० बजे सम्म एयरपोर्ट भित्र धर्ना समेत दिएका छन् ।
नेपाल नागरिक उड्डयन प्रधिकरण अन्तर्गत ठेकेदार कम्पनीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(एयरपोर्ट) मा कार्यरत करिब ४ सय श्रमिकहरुलाई दशैंमा तलब र पेश्की रकम उपलब्ध नभएको भन्दै श्रमिकहरु आन्दोलित बनेका हुन् ।
१९ गते हबाइ प्रधिकरणका महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने बताएका उनीहरुले ध्यानाकर्षण पत्र बुझाउने बताएका छन् ।
उनीहरुले २० गते एयरपोर्टमा काम नगरि दुई घन्टा बन्द गर्ने बताएका छन् । २१ गते सरसफाइ देखि सबै काम बन्द गर्ने र मानव अधिकार कार्यालय संसद भवनमा लबिङ गर्ने मजदुरहरुले बताएका छन् ।
यस विषयमा कुसे औंसिका दिन नै मन्त्री, सचिव, महानिर्देशकलाई ज्ञापनपत्र बुझाएपनि शान्तिपूर्ण मागको वेवास्ता भएपछि हड्तालमा उत्रन बाध्य भएको मजदुरहरुको भनाई रहेको छ ।

 

प्रकाशित मितिः २०७३ असोज १८

वि.सं.२०७३ असोज १८ मंगलवार १४:३१ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...