back
mega bank Ad
Hero Ad

एनएमबिको म्युचुअल फन्ड किन्नुभयो ? खातामा आउन थाल्यो पैसा

काठमाडौं । एनएमबि म्युचुअल फन्डले आज बिहीबारदेखि इकाईधनीहरूको लाभांश बैंक खातामा जम्मा गरिदिने भएको छ ।

असोज १७ गतेसम्म एनएमबि क्यापिटल वा एनएमबि बैंकमा आफ्नो खाता विवरण उपलब्ध गराउने इकाईधनीलाई बिहीबारदेखि बैंक खातामा पैसा जम्मा गर्ने कार्य सुरू भएको एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ । एनएमबि म्युचुअल फन्डले सञ्चालन गरेको एनएमबि सुभल इन्भेस्टमेन्ट फन्ड–१ ले यस वर्ष इकाईधनीहरूलाई २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

खाता बुझाउन बाँकी भएका लगानीकर्तालाई पनि तत्काल एनएमबि क्यापिटलको कार्यालय वा एनएमबि बैंकका शाखाहरूमा खाता नम्बर पेस गर्न आग्रह गरिएको छ ।

प्रकाशितः २०७३ असोज २०

वि.सं.२०७३ असोज २० बिहीवार १२:०५ मा प्रकाशित

You can share this post!

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:०३

काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल क्रेडिट...