back
NMB ad

१३ अंकले बढ्यो नेप्से, दिनभरिमा एक अर्ब दुई करोडको कारोबार !

Kumari bank ad
काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले बढेर एक अर्ब माथिको कारोबार भएको छ । दिनभरिमा १३.२८ अंकले बढेर बजार १८१९.८८ अंकमा पुगेको छ ।विहीबार कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै होटल समूह १०४.६३ अंकले बढेको छ भने बीमा ६४.०७, जलविद्युत् २५.५४ र विकास बैंक २३.०२ अंकले बढेका छन् । बैंकिङ, फाइनान्स र अन्य क्रमशः ८.४६, ५.०७ र ८.६८ अंकले बढेका छन् ।दिनभरिमा एक सय ३० वटा कम्पनीको १५ लाख ५६ हजार २७ कित्ता सेयर पाँच हजार १३ पटक खरिदविक्रि हुँदा कुल एक अर्ब दुई करोड ७५ लाख २८ हजार छ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको हो ।

प्रकाशितः २०७३ असोज २०

वि.सं.२०७३ असोज २० बिहीवार १५:४८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...