back
NMB ad

मनी ट्रान्सफरबाट पैसा पठाउँदा काठमाण्डौंमा घरेडी मिल्ने, एकजनाले जिते ३२ इन्च एलइडी !

Kumari bank ad

काठमाण्डौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्वका लागि ल्याएको योजनाको पहिलो साप्ताहिक विजेता घोषणा गरेको छ। कम्पनीले दसैँ–तिहार–छठको अवसरमा ल्याएको“सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस”उपहार योजना अन्तर्गत साप्ताहिक विजेता घोषणा गरेको हो।

कम्पनीका अनुसार झपेन्द्र छन्त्यालले ३२ इन्च एलइडी टेलिभिजन पाएका छन्। छन्त्यालले जापानबाट बाग्लुङमा पैसा पठाएका थिए। यो योजनाबाट १ जना भाग्यशाली विजेताले काठमाडौँमा चार आना घडेरी जित्न सक्ने कम्पनीले जनाएको छ।

२१ असोज २०७३, १०।३२

वि.सं.२०७३ असोज २१ शुक्रवार १०:२१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...