back
mega bank Ad
Hero Ad

मनी ट्रान्सफरबाट पैसा पठाउँदा काठमाण्डौंमा घरेडी मिल्ने, एकजनाले जिते ३२ इन्च एलइडी !

काठमाण्डौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्वका लागि ल्याएको योजनाको पहिलो साप्ताहिक विजेता घोषणा गरेको छ। कम्पनीले दसैँ–तिहार–छठको अवसरमा ल्याएको“सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस”उपहार योजना अन्तर्गत साप्ताहिक विजेता घोषणा गरेको हो।

कम्पनीका अनुसार झपेन्द्र छन्त्यालले ३२ इन्च एलइडी टेलिभिजन पाएका छन्। छन्त्यालले जापानबाट बाग्लुङमा पैसा पठाएका थिए। यो योजनाबाट १ जना भाग्यशाली विजेताले काठमाडौँमा चार आना घडेरी जित्न सक्ने कम्पनीले जनाएको छ।

२१ असोज २०७३, १०।३२

वि.सं.२०७३ असोज २१ शुक्रवार १०:२१ मा प्रकाशित

You can share this post!

सिभिल बैंकले सुरु गर्यो नेपालगञ्ज र जानकीमा गो क्यासलेस अभियान

सिभिल बैंकले सुरु गर्यो नेपालगञ्ज र जानकीमा गो क्यासलेस अभियान

वि.सं.२०७९ मंसिर १७ शनिवार १६:४४

काठमाडौं । सिभिल बैंकले मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको...

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

वि.सं.२०७९ मंसिर १७ शनिवार १६:१५

काठमाडौं । नेपालले यस वर्ष (सन् २०२२) साढे आठ अर्ब...

थप ४५ लाख २२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

थप ४५ लाख २२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:१५

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...