back
mega bank Ad
Hero Ad

पैसा जोगाउनुहोस्, बैंकले पनि ल्यायो ७५ लाख ५५ हजार एक सय ९३ कित्ता सेयर !

काठमाण्डौं ।  सिद्धार्थ बैंकले २५ प्रतिशत पुँजी बढाउनका लागि ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर निस्कासन गरेकोछ । सिद्धार्थमा चार कित्ता हुनेले एक कित्ता सेयर आवेदन गर्न पाउनेछन्।

यो सेयर कात्तिक ११ बिक्री खुला गरि मंसिर १५ गते बन्द गर्ने निस्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। यो हकप्रद सेयर बाँडफाँड पश्चात बैंकको चुक्ता पुँजी तीन अर्ब ७७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ।  सिद्धार्थ बैंकका सबै शाखा, लक्ष्मी क्यापिटल र सिद्धार्थ क्यापिटल मार्फत यो सेयरमा आवेदन गर्न पाइनेछ।

२१ असोज २०७३, १।००

वि.सं.२०७३ असोज २१ शुक्रवार १४:०३ मा प्रकाशित

You can share this post!

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई कम्पनीले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १९:२५

काठमाडौं । आईतबार र सोमबार थप दुई कम्पनीहरुले लाभांश घोषणा...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल क्रेडिट...