back

गोप्य च्याट अरुले देखेर हैरान हुनु भएको छ ? ढुुक्क हुनुस अब अरुले पढ्न नमिल्ने

Kumari bank ad

यसका लागि दुई व्यक्ति जो च्याट गर्छन् उनीहरुले फेसबुक मेसेन्जरको सबैभन्दा नयाँ भर्सन आवश्यक पर्छ । र, मेसेज पठाउने तरिका पनि पहिलेको भन्दा केही फरक रहेकेा छ ।

सबैभन्दा पहिला नयाँ भर्सनको मेसेन्जर डाउनलोड गर्नुहोस् । त्यसपछि ‘कम्पोज’ मा क्लिक गर्नुहोस् । नया मेसेज वाला जुन स्क्रीनमा आउछ त्यसको दाहिने तर्फ माथि ‘सेक्रेट’ लेखिएको पाउनु हुनेछ ।

तपाई जसलाई उस्तो मेसेज पठाउँन चाहनुहुन्छ, आफ्नो फेनबुकमा उसको नाम छान्नुहोस । यदी उसँग मेसेन्जरको नयाँ भर्सन छैन भने उसले उक्त मेसज पढ्न सक्ने छैन ।

मेसेन्जरले तपाईंले मेसेज पठाउन लाग्नु भएको प्रयोगकर्ताले नयाँ भर्सनको मेसेन्जर चलाएकेा छ कि छैन भन्ने जानकारी भने दिने छैन । यसकालागि तपाईंले आफ्ना साथीलाई फोन गरेर नयाँ भर्सन चलाए नचलाएको बारे जानकारी लिन जरुरी छ ।

तपाईले पठाएको मेसेज आफै डिलिट हुने अवश्य छैन । यसकालागि  मेसेन्जरमा एक टाइमल अप्सन देखिनेछ जसलाई तपाइले क्लिक गर्नुपर्ने हुन्छ ।

यसपछि तपाईले उक्त मेसेज कति समयपछि हराउने वा डिलेट हुने तपाईंले निश्चित गर्नुपर्ने छ ।

तपाईले पठाएको मेसेजा वा तपाईलाई आएको मेसेज तपाईको स्क्रीनमा ‘तपाईंलाई म्यासेज प्राप्त भएको छ’ शिर्षकमा देखा पर्ने छ ।

नयाँ मेसेजिङ युवा पुस्ताले बढी प्रयोग गर्ने विश्वास लिइएको छ ।

वि.सं.२०७३ असोज २७ बिहीवार ०८:१३ मा प्रकाशित

You can share this post!

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन २१ सोमवार १६:१८

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले...

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

वि.सं.२०८० फागुन २१ सोमवार १५:५०

चितवन, २१ फागुनः दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले...

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

वि.सं.२०८० फागुन २१ सोमवार १५:०४

गोरखा, २१ फागुन : जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न...

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

वि.सं.२०८० फागुन २१ सोमवार १४:५८

बलेवा (बागलुङ), २१ फागुन : बागलुङको जैमिनी नगरपालिका–१ को वडा...

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

वि.सं.२०८० फागुन २१ सोमवार १४:५३

सङ्गीता राई धरान (सुनसरी), २१ फागुन : एउटा उखान छ,...

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

वि.सं.२०८० फागुन २१ सोमवार १४:१४

काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको...