back
NMB ad

लघुवित्तको साधारण सेयर आज भयो बाँडफाँड, कति पर्यो तपाईलाई ?

Kumari bank ad

काठमाण्डौं । राष्ट्रियस्तरको थोक लघुवित्त कम्पनी आरएसडिसी वित्तीय संस्थाले निष्काशन गरेको गत भदौ ५ गते सर्वसाधारणका लागि निष्कासन गरेको सेयरको आज बाँडफाँड भएकोछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा उक्त सेयर बाँडफाँड गरिएको हो ।अधिकतम ४ लाख रुपैंयासम्मको आवेदन संकलन गरेको कम्पनीको सेयरमा २ लाख ५५ हजार रुपैंयासम्मका आवेदकलाई गोलाप्रथाबाट १० कित्ता सेयर बितरण गरिएको छ ।  त्यसभन्दा माथिका आवेदकहरुले माग गरेको शुन्य दशमलव ३५ प्रतिशत सेयर मात्र पाएका छन् ।

लघुवित्तले एक सय रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । निष्काशन भएको पहिलो दिन नै २० गुणा बढीको आवेदन परेको लघुवित्तमा निष्काशन बन्द हुँदा ८ अर्ब २८ करोड ४५ लाख रुपैंयाको आवेदन परेको थियो ।

३० असोज २०७३, ३।३०

वि.सं.२०७३ असोज ३० आइतवार १७:११ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...