back
mega bank Ad
Hero Ad

ब्रिक्स सम्मेलनको समापनमा सबै राष्ट्रप्रमुख मोदी जस्तै …

काठमाडौँ  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सम्मेलनमा सहभागी ब्राजिल, चीन, रुस र दक्षिण अफ्रिकाका राष्ट्रप्रमुखलाई ‘मोदी कोट’ उपहार दिएका छन् ।

ब्रिक्स राष्ट्रका सरकार एवम् राष्ट्रप्रमुखलाई मोदीले फरक–फरक रंगका ‘मोदी कोट’ उपहार दिएका हुन् ।

भारतको गोवामा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी भएका ब्राजिलका राष्ट्रपति मिचेल टिमर र चिनियाँ राष्ट्रपति सी जिङपिङलाई रातो एवम् रुसका राष्ट्रपति भ्यालदिमिर पुटिनलाई निलो र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमालाई खैरो कोट उपहार दिएका छन् ।

मोदीले चार राष्ट्रप्रमुखलाई उपहार दिएको कोटसँगै तस्बिर खिचाएका छन्। तस्बिमा मोदी बीचमा छन् भने बाया ब्राजिलका राष्ट्रपति मिचेर र चिनियाँ राष्ट्रपति सी छन् । दायाँतर्फ रसियाका राष्ट्रपति पुटिन र अफ्रिकाका राष्ट्रपति जुमा मुस्कुराएर उभिएका छन् ।

मोदीले आफूले दैनिक लगाउने कोट चीन, ब्राजिल, रुस र अफ्रिकाका राष्ट्रप्रमुखलाई उपहार दिएका हुन् । मोदीको उपहार कोट ब्राजिल र चीनका राष्ट्रपतिलाई ठिक्क मिलेको देखिन्छ । दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई दिइएको कोट ठूलो भएको छ भने पुटिनले लगाएको कोट टिमिक्क देखिन्छ ।

३० असोज २०७३

वि.सं.२०७३ असोज ३० आइतवार १८:३२ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...