back
NMB ad

बिहिबारदेखि संसदको वर्षे अधिवेशन सकिँदै

Kumari bank ad

काठमाडौ । बिहीबारदेखि व्यवस्थापिका संसदको वर्षे अघिवेशन समाप्त हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले तिहारअघि वा छठसम्म संविधान संशोधनमा सहमति गरिने बताइरहँदा भोलिदेखि संसदको वर्षे अघिवेशन अन्त्य गर्ने तयारी संसद सचिवालयको छ ।

वर्षे अधिवेशन अन्त्य पछि शुक्रबार सभामुख ओनसरी घर्ती एक साताका लागि स्वीट्जरल्याण्ड जाने तयारीमा छिन् । जेनेभामा हुने १३५ औं अन्तर व्यवस्थापिका संसद सम्मेलनमा सहभागी हुन उनी स्वीट्जरल्याण्ड जाने भएकी हुन् । उक्त कार्यक्रम २२ देखि २९ तारिकसम्म हुने बताइएको छ ।

उक्त भ्रमण टोलीमा कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमालेका भानुभक्त ढकाल, माओवादी केन्द्रका टेकबहादुर बस्नेत र राप्रपा नेपालका दिलनाथ गिरी सहभागी हुनेछन् । साथै, टोलीमा व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईसमेत रहने छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक ३

वि.सं.२०७३ कात्तिक ३ बुधवार १८:२१ मा प्रकाशित

You can share this post!

बाढी पहिराका कारण हालसम्म ४८ जनाको मृत्यु, ५४ घाइते   

बाढी पहिराका कारण हालसम्म ४८ जनाको मृत्यु, ५४ घाइते   

वि.सं.२०८१ असार २३ आइतवार २०:०७

काठमाडौँ, २३ असारः अविरल वर्षाका कारण आएको बाढी पहिरा लगायतका...

मुगुमा यार्सालगायत सामान लुट्ने समूहका तीन जना पक्राउ   

मुगुमा यार्सालगायत सामान लुट्ने समूहका तीन जना पक्राउ   

वि.सं.२०८१ असार २३ आइतवार १९:५७

मुगु, २३ असार : गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन...

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई यी दुई रेष्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई यी दुई रेष्टुरेन्टमा विशेष छुट

वि.सं.२०८१ असार २३ आइतवार १७:२२

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान...

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान   

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान   

वि.सं.२०८१ असार २३ आइतवार १५:२३

काठमाडौँ, २३ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ६ अर्बको कारोबार

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ६ अर्बको कारोबार

वि.सं.२०८१ असार २३ आइतवार १५:१७

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार २३ आइतवार १५:०८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...