back

बिहिबारदेखि संसदको वर्षे अधिवेशन सकिँदै

काठमाडौ । बिहीबारदेखि व्यवस्थापिका संसदको वर्षे अघिवेशन समाप्त हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले तिहारअघि वा छठसम्म संविधान संशोधनमा सहमति गरिने बताइरहँदा भोलिदेखि संसदको वर्षे अघिवेशन अन्त्य गर्ने तयारी संसद सचिवालयको छ ।

वर्षे अधिवेशन अन्त्य पछि शुक्रबार सभामुख ओनसरी घर्ती एक साताका लागि स्वीट्जरल्याण्ड जाने तयारीमा छिन् । जेनेभामा हुने १३५ औं अन्तर व्यवस्थापिका संसद सम्मेलनमा सहभागी हुन उनी स्वीट्जरल्याण्ड जाने भएकी हुन् । उक्त कार्यक्रम २२ देखि २९ तारिकसम्म हुने बताइएको छ ।

उक्त भ्रमण टोलीमा कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमालेका भानुभक्त ढकाल, माओवादी केन्द्रका टेकबहादुर बस्नेत र राप्रपा नेपालका दिलनाथ गिरी सहभागी हुनेछन् । साथै, टोलीमा व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईसमेत रहने छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक ३

वि.सं.२०७३ कात्तिक ३ बुधवार १८:२१ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेप्सेमा एक कम्पनीको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८० असोज ७ आइतवार ११:४४

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

सिद्धार्थ बैंकमा जागिरको अवसर

सिद्धार्थ बैंकमा जागिरको अवसर

वि.सं.२०८० असोज ७ आइतवार ११:३८

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ...

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

वि.सं.२०८० असोज ७ आइतवार ११:१८

बाजुरा, ७ असोज : दुई सातादेखि चामल अभाव रहेको खाद्य...

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

वि.सं.२०८० असोज ७ आइतवार ११:१४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका विभिन्न...

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

वि.सं.२०८० असोज ७ आइतवार ११:०७

सिर्जना राई काठमाडौँ, ७ असोज : “सोचेअनुरुप काम गर्न नसक्दा...

आशा लघुवित्तको १ लाख ३० हजार संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

आशा लघुवित्तको १ लाख ३० हजार संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

वि.सं.२०८० असोज ७ आइतवार १०:५३

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था संस्थापक सेयर बिक्रीमा ल्याएको...