back

मौकाको फाइदा उठाउनुहोस्, विकास बैंकको १७ हजार कित्ता सेयर आजैबाट लिलाम बिक्री हुँदै !

Kumari bank ad

काठमाण्डौं । कसमस डेभलपमेण्ट बैंकले १७ हजार कित्ता सेयर शेयर लिलाम सुरु गरेको छ । गत साउन ११ गतेदेखि बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रद सेयरमा नबिकेको ४ हजार ८ सय १९ कित्ता संस्थापक तथा १२ हजार २ सय ७ कित्ता साधारण सेयर लिलाम गरेको हो ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभल क्यापिटलमा लिलामबाट सेयर खरिद गर्न चाहनेले आवेदन दिन सक्नेछन् । प्रतिकित्ता सेयरको न्युनतम १ सय रुपैंयाका दरले कम्तीमा १ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लिलामको सेयर खरिद गर्नका लागि लगानीकर्ताले कात्तिक १८ गतेसम्ममा  आवेदन बुझाईसक्नु पर्नेछ । लिलामका लागि आएका बोलपत्रहरु कात्तिक १९ गते खोलिने बैंकले जनाएको छ ।

४ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ११:५५ मा प्रकाशित

You can share this post!

विदेशबाट फर्केर सामूहिक माछापालन गर्दै टिमुरेका युवा    

विदेशबाट फर्केर सामूहिक माछापालन गर्दै टिमुरेका युवा   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:४३

गलेश्वर (म्याग्दी), २५ मङ्सिर : वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि...

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:३२

बेइजिङ, २५ मङ्सिर : आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार...

हुलाकी सडकले फेरिँदै जनजीवन   

हुलाकी सडकले फेरिँदै जनजीवन   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:२३

भेषराज बस्नेत राँझा (बाँके), २५ मङ्सिर : बाँकेको राप्ती सोनारी...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...