back
NMB ad

तयार रहनुहोस् बैंकले ल्याउँदैछ ६७ हजार ७६७ कित्ता एफपीओ !

Kumari bank ad

काठमाण्डौं । नेपाल एसबीआई बैंकले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०ः३० कायम गर्नका लागि ६७ हजार ७६७ कित्ता सेयरको नयाँ निष्काशन (एफपीओ) जारी गर्ने भएको छ ।

बैंकले नयाँ निष्काशनका लागि प्रतिकित्ता ९८० रुपैयाँ हाराहारी मूल्य प्रस्ताव गरी नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

४ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक ४ बिहीवार १२:०५ मा प्रकाशित

You can share this post!

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन   

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:११

काठमाडाैँ, ११ असारः अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको...

आर्थिक विधेयक स्वीकृत   

आर्थिक विधेयक स्वीकृत   

वि.सं.२०८१ असार ११ मंगलवार १७:०४

काठमाडाैँ, ११ असारः प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले...

दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ   

दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ   

वि.सं.२०८१ असार ११ मंगलवार १६:५९

काठमाडौँ, ११ असार : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ११ मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा वृद्धि भएको...

सेयर बजारमा ५ अंकको वृद्धि आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

सेयर बजारमा ५ अंकको वृद्धि आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८१ असार ११ मंगलवार १५:०७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा वृद्धि भएको...