back

तयार हुनुहोस् है एफपिओ जारी हुँदैछ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३ बोनस सेयर

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले बैंकले बिहीबार नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिँदै ३३.३३ प्रतिशत वोनस सेयर र १.७५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

बैंकले चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउन अतिरिक्त सेयरसमेत निस्कासन गर्ने भएको छ ।

बैंकले कुन अनुपात एफपिओ जारी गर्ने भनेर खुलाएको छैन ।

बैंकको अहिले चुक्ता पुँजी दुई अर्ब ८१ करोड रुपैयाँ छ । ३३ प्रतिशत वोनस सेयर दिएपछि पुँजी करिव ९४ करोड रुपैयाँले वढ्नेछ । बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा पुँजी ८ अर्ब पुर्याउनु पर्नेछ ।

बैंकमा ७५ प्रतिशत सेयर स्ट्यान्डर्ड चार्टर्ड समूहको छ । बाँकी २५ प्रतिशत नेपाली सर्वसाधारणको सेयर स्वामित्व छ ।

प्रकाशित मितिः २०७३ कार्तिक ४

वि.सं.२०७३ कात्तिक ४ बिहीवार १९:१२ मा प्रकाशित

You can share this post!

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नागरिक लगानी...

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०८० असोज ७ आइतवार १२:१४

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब...