back

बैंकको सेयर छ ? आउँदैछ ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर !

Kumari bank ad

काठमाण्डौं ।  हिमालयन बैंकले यही कार्तिक २६ गतेदेखि १४ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएकोछ । बैंकले ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुला गर्न लागेको हो ।

बैंकले सात सेयर बराबर एक अर्थात् ७ः१को अनुपातमा एक सय रुपैया अंकित दरका ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले यसका लागि आफ्नो सेयर लक्ष्मी क्यापिटल मार्केटसँग सम्झौता गरेकोछ ।

५ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ११:०७ मा प्रकाशित

You can share this post!

बन्दीपुर केबलकारको आइपीओ निष्काशन गर्ने

बन्दीपुर केबलकारको आइपीओ निष्काशन गर्ने

वि.सं.२०८० मंसिर १८ सोमवार १५:५१

काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आइपीओ निष्काशन गर्ने...

सेयर बजारमा निरन्तर गिरावट, यी दुई कम्पनीमा लायो नकरात्मक सर्किट

सेयर बजारमा निरन्तर गिरावट, यी दुई कम्पनीमा लायो नकरात्मक सर्किट

वि.सं.२०८० मंसिर १८ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार अर्थात सोमबार शेयर बजारमा गिरावट...

यी हुन् आज सर्वाधिक कमाउने कम्पनीहरु, कुनले कति कमाए ?

यी हुन् आज सर्वाधिक कमाउने कम्पनीहरु, कुनले कति कमाए ?

वि.सं.२०८० मंसिर १८ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार अर्थात सोमबार शेयर बजारमा गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० मंसिर १८ सोमवार १५:०४

काठमाडौं । साताको दोस्रो कारोबार अर्थात सोमबार शेयर बजारमा गिरावट...

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च   

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च   

वि.सं.२०८० मंसिर १८ सोमवार १४:३६

हेमन्त जोशी काठमाडौँ, १८ मङ्सिर : पछिल्ला वर्षमा नेपालले प्राप्त...

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने   

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने   

वि.सं.२०८० मंसिर १८ सोमवार १४:२१

काठमाडौँ, १७ मङ्सिर : नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा),...