back
NMB ad

माइकल ज्याक्सनले मरेपछि पनि कमाए ८२.५ करोड डलर तर कसरी ?

Kumari bank ad

काठमाण्डौं । विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय गायक माइकल ज्याक्सनको निधन भएको ७ बर्ष भैसकेको छ । उनलाई पप गीतका त राजा नै भनिन्थ्यो । माइकलको जस्तो गीत गाउने शैली र उनको नृत्यको स्टेपको दिवाना संसारभर नै छन् ।

माइकलको निधन भएको ७ बर्ष भयो, तर उनको आम्दानीमा गिरावट आएको छैन । फोर्ब्स  म्यागेजिनले निकालेको ‘मृतक सेलिब्रेटी’को सूचीमा माइकलले ८२.५ करोड डलर कमाई गरेका छन् ।

एक बर्षमा सर्वाधिक धेरै कमाई गर्दै सूचीको पहिलो स्थानमा आएका माइकलको कमाई कसरी भैरहेको होला रु सोनी र एटीभी म्यूजिक पब्लिसिङ्गमा माइकल ज्याक्सनको शेयर बेचेर आएको रकमले पनि उनलाई कमाई गर्ने मृतक सेलिब्रेटीको सूचीको अग्रस्थानमा ल्याइदिएको हो ।

सन् २००९ मा ज्याक्सनको निधन भएको थियो । यसपछि, सन् २०१२ लाई छाडेर उनी निरन्तर सर्वाधिक कमाई गर्ने ‘मृतक सेलिब्रेटी’को सूचीको पहिलो स्थानमा छन् ।

५ कार्तिक २०७३, १।००

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १२:४३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...